शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

बागलुङ : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन्।लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

सम्बन्धित सामग्री

बाग्लुङ–२ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित

काठमाडौं, ७ मंसिर । बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका सचिव पौडेलले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । सत्तागठबन्धनका साझा उम्मेदवार पौडेलले २४ हजार ७७९ मत ल्याएका छन् भने एमालेकी चालिसेले २० […]

बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित

काठमाडौं : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले नेकपा (एमाले)की मञ्जु चालिसेले पराजित गर्दै जित निकालेका हुन्। पौडेलले २४ हजार ७७९ मत पाउँदा प्रतिद्वन्द्वी एमालेकी मञ्जुले २० हजार १८० मत प्राप्त गरेकी छन्।

बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ। बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्। २०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ  । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

देवेन्द्रलाई बागी र मञ्जुलाई गठबन्धनको डर

२९ कात्तिक, बागलुङ । शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ मा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका–१२ अमलाचौरका वासिन्दा पौडेलले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेको सहयोगमा चुनाव जितेका पौडेलमाथि अहिले एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेको चुनाव प्रचार टोलीले टुरिस्ट उम्मेदवारको आरोप लगाइरहेको छ । भक्तपुरको बालकोट […]

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा  आकस्मिक अवतरण भएको छ ।हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थि

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौँबाट धनगढीका लागि उडेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त […]

शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको सं