बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ। बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्। २०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

सम्बन्धित सामग्री

शिक्षा मन्त्री पौडेलको पुनरागमन

बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेकी मञ्जु शर्मालाई पराजित ...