बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित

काठमाडौं : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले नेकपा (एमाले)की मञ्जु चालिसेले पराजित गर्दै जित निकालेका हुन्। पौडेलले २४ हजार ७७९ मत पाउँदा प्रतिद्वन्द्वी एमालेकी मञ्जुले २० हजार १८० मत प्राप्त गरेकी छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा कुनै शंका छैनः माओवादी सचिव पौडेल

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेमा कुनै शंका नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले बहुमत भएपछि नै सरकार बनेकाले विश्वासको मत पाउने दाबी गरे । माओवादीले नै सरकारको नेतृत्व गर्नुपर्ने मुख्य कारण […]

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “वामपन्थी दल...

नयाँ सहकार्य आवश्यक : सचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल

नयाँ सहकार्य आवश्यक : सचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल

सरकारले अयोग्य लडाकुलाई २ लाख दिन ढिलाइ गर्नु हुँदैनः सचिव पौडेल

काठमाडौं, १८ वैशाख। नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन्। उनले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय यसअघिकै सरकारले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको दाबी गरे। अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिँदा करिव एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने समेत उनले बताए।

लडाकुहरुलाई दुई लाख दिँदैमा राज्य कंगाल हुँदैन : सचिव पौडेल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन् ।  सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने बताएका हुन् । उनले सो निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकार...

माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन : सचिव पौडेल

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभएको छ । बुधबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले परिवर्तनकारी शक्तिका बीचमा साझा धारणाका साथ एक ठाउँमा आउनुपर्ने बताउनुभयो । सचिव पौडेलले भन्नुभयो, “यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी देशी–विदेशी शक्तिहरू लागिपरिरहेका …

जनमतको सन्देश नै राष्ट्रिय सहमति गरेर जाऊ भन्ने छ : माओवादी सचिव पौडेल

नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्य मुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताए । उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।