संविधान संशोधन गर्दै सरकारको मुख्य जोड समृद्धि र विकासमा : शिक्षामन्त्री देवेन्द्र पौडेल

वीरगंज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समृद्धि र विकास सरकारको मुख्य एजेन्डा रहेको बताएका छन्। नारायणी एफएम वीरगंजको १६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका शिक्षामन्त्री पौडेलले देश संघीयतामा गइसकेको र समृद्धि र विकासको लागि संविधानमा समावेशी आधारमा…