२७ असार, विराटनगर । विराटनगर महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको क्षेत्रको कर घटाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको सम्पत्ति कर र विद्यालय कर घटाएको हो । विराटनगर महानगरपालिकाले सम्पती करमा २० प्रतिशत घटाएको छ । ३० लाखसम्मको सम्पती […]