बालेनद्वारा कुलमानलाई चुनौती, प्राधिकरणलाई सम्पत्ति कर बुझाउन दिए अल्टिमेटम

काठमाडौं, २१ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एकपछि अर्को कडा कदम चाल्न थालेका छन् । उनले आज विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिने गरी महानगरपालिकालाई विभागीय प्रमुखमार्फत् पत्र लेख्न लगाएका छन् । सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिइएका संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण पनि छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान […]

सम्बन्धित सामग्री

सम्पत्ति कर बुझाउन ४१ वटा कम्पनीलाई महानगरपालिकाको १० दिने अल्टिमेटम (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन जय नेपाल हललगायत विभिन्न व्यापारिक संस्थान र व्यक्तिहरुका नाममा १० दिने पत्र काटेको छ । महानगरपालिकाका विभागीय पमुख डा. शिवराज अधिकारीले पत्राचार गर्दै ति कम्पनीलाई १० दिन भित्र सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा सम्पत्ति कर बुझाउन पत्राचार गरेका हुन् । पत्राचार गरिए अनुसार महानगरपालिकाले करको जरिवाना, सम्पत्ति बहालमा […]

४१ वटा संघ संस्थालाई महानगरले भन्यो– १० दिनभित्र घरजग्गा र सम्पत्ति कर बुझाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ वटा संघसंस्थालाई १० दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् । पछिल्लो समय महानगरले लामो समयदेखि कर नबुझाउने संघसंस्थाहरूबाट राजस्व संकलन गरिरहेको छ । महानगरले सम्बन्धित वडा कार्यालयमा गएर कर बुझाउन अनुरोध गरेको...

विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर बुझाउन महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो ।  महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स...

१७ वटा संस्थालाई कर बुझाउन काठमाडौं महानगरको १० दिने अल्टिमेटम

सम्पत्ति कर नबुझाएका विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, सिविक हस्पिटल, कर्मचारी सञ्चयकोष, ह्वाइट फिल स्कुल लगायत १७ वटा संस्थान तथा कम्पनीहरूलाई महानगरले अल्टिमेटम दिएको हो ।

काठमाडौँका १७ संस्थालाई कर बुझाउन महानगरको अल्टिमेटम (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक-पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भएको […]

कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै बुधबारदेखि ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट करिब […]