कति सामान्य राजाको घरबार…

ग्रीष्मा राजभण्डारी काठमाडौं । श्रीनिवास पुर्वराजा बीरेन्द्रको बासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरु विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो साद्गी जीवनले धेरैको ध्यान खिचेको छ । श्रीसदनमा प्रवेश गर्ने बितिकै केही सजावट देखिएपनि कोठा सामान्य छ । र।जा बीरेन्द्र र रानी ऐश्वर्यको यो सयन कक्ष । राजारानीले प्रयोग गर्ने […]

सम्बन्धित सामग्री

पिनास बिग्रिएमा ज्यानै समेत जान सक्छ : डा. श्रेष्ठ

काठमाडौं । सामान्य लाग्ने तर झन्झटिलो र जटिल समस्या हो, पिनास । कति पिनास सामान्य रुपमै निको हुन्छ, कति भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार लामो समय पिनास भइरहेको छ भने उपचार खोज्नैपर्ने हुन्छ । यदि समयमा उपचार गरिएन भने यसले निकै ठूलो जटिलता ल्याउन सक्छ । यसै विषयमा केन्द्रित रहेर वरिष्ठ नाक, कान […]

एमसीसीमा सभामुखको सहज विकल्प मतविभाजन

११ फागुन, काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीमाथि सामान्य (सैद्धान्तिक) छलफल गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार सामान्य छलफलले कति समय लिन्छ भन्ने यकिन हुँदैन । किनभने यो विषयमा कति जना सांसदले बोल्छन् भन्ने विषयले छलफलको समय निर्धारण गर्छ । पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, बहालवाला प्रधानमन्त्री, विपक्षी दलको नेता र परिस्थिति […]

घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ?

सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ ? यसबारे धेरैमा अनभिज्ञता हुन सक्छ । वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एक भन्दा बढी मूर्ति […]

कति सामान्य छ शान्तिश्री परियारको जीवनशैली ?

शान्तिश्री परियार लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । ‘बोलमाया’, ‘गलबन्दी’, ‘चौकादाउ’ हुँदै ‘कुरा बुझ्न पर्च’सम्म आउँदा उनका थुप्रै गीत लोकप्रिय भइसकेका छन् । शान्तिश्रीसँग उनको दैनिकी, खानपान लगायतका विषयमा कुराकानी : बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ? बिहान ७ देखि साढे ७ बजेभित्र उठ्छु । उठने तालिका प्रायः त्यही […]

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

काठमाडौँ / स्थानीय बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ र

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

काठमाडौँ / स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार

देशभर एम्बुलेन्सको संख्या कति छ?

काठमाडौं। कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको बेला विरामीलाई घरबाट अस्पताल पुर्‍याउने एम्बुलेन्सको संख्या देशभर कति छ त? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार देशभर २ हजार ८३ वटा एम्बुलेन्स छन्। प्रदेश १ मा ४६९, प्रदेश २ मा ३६८, बागमती प्रदेशमा ४२८, गण्डकी प्रदेशमा २१७, लुम्बिनी प्रदेशमा ३७९, कर्णाली प्रदेशमा ७८ र सुदुरपश्चिम प्रदेशमा १४४ वटा एम्बुलेन्स रहेका छन्।

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।