काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका...
काठमाडौं,१० वैशाख । राष्ट्रिय विभूती एवं पर्वतारोही पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस आज मनाईदै छ । काठमाडौंको चुच्चेपाटिस्थित शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पणगरि उनको स्मृति दिवस मनाउन लागिएको हो । नेपालको पहिलो महिला सगरमाथा आरोहीको रुपमा विश्वमा आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल शेर्पाको सगरमाथाको सफल आरोहनपछि फर्कने क्रममा हिँउमा चिप्लिएर बि […]
काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज(शनिबार) देशभरि विभिन्न कार्यक्रमको आयाेजना गरी मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले देशभरि नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलालले निरञ्जन गोविन्द […]
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज (शनिबार) मनाइँदैछ। नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई […]
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ आैं स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । प्रजातन्त्रको लडाईमा […]
नेकपा एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ ।
अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा बिहिबार कार्यक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसाे १ बजे मनाइने छ ।
काठमाण्डाै – आज मदन–आश्रित स्मृति दिवस । सडक दुर्घटनामा परेर निधन हुनुभएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने हुने छैन ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवस...