बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ (क)बाट नेकपा (एमाले)का लीला गिरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ६३४ मतान्तरले पराजित गरेका हुन्।
प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरी विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले १४ हजार…