लुम्बिनीकाे मुख्यमन्त्रीमा नियुक्त भएका लीला गिरी को हुन्?

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भए। नयाँ राजनीतिक समीकरणका आधारमा माओवादीलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्युराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाएका छन्। यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालिन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट […]

सम्बन्धित सामग्री

गण्डकी र लुम्बिनीमा कुन धाराअनुसार सरकार बन्छ ?

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार  लुम्बिनीका मुख्यमन्त्री लीला गिरी विश्वासको मत नपाएपछि सोमबार पदमुक्त भएका छन् । तत्कालीन सत्ता सहयात्री माओवादी केन्द्रसहितले समर्थन फिर्ता लिएपछि अल्पमतको सरकार चलाइरहेका एमाले नेता गिरीले सोमबार...

लुम्बिनीका मुख्यमन्त्री गिरी अल्पमतमा

५८ सांसदको समर्थनमा गत पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लीला गिरी अढाइ महिनामै अल्पमतमा परेका छन्।...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बुटवल । लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षर पेश गरेसँगै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  गुल्मीको जिल्लाको रुरु

लुम्बिनीकाे मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

रुपन्देही- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले ससदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले हार्दिक बधाई दिँदै सफल कार्यकालकाे कामनासमेत गरेका छन्। लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा,लोसपा र जनमतका […]

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशमा नेकपा एमाले नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीकाे पदमा नियुक्त गरेका हुन्।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद...

को हुन् लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री बन्न थालेका लीला गिरी?

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुँदैछन्। नयाँ राजनीतिक समीकरणका आधारमा नेकपा माओवादी केन्द्रलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्यूराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउन थालेका हुन्। यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही […]

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी हुने भएका छन् ।

एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लीला गिरी चयन

१७ पुस, बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन । दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई नेता चयन गरेको हो । यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय […]

रुपन्देही २ ‘क’ बाट लीला गिरी विजयी

बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ (क)बाट नेकपा (एमाले)का लीला गिरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ६३४ मतान्तरले पराजित गरेका हुन्। प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरी विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले १४ हजार…