अष्टलक्ष्मीको दाबी : एमाले फुट्दैन, अब जुट्छ (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताएकी छिन् । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सहमति हुने दाबी गरेकी छिन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले हिक्मत कार्कीले पेस गरे दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

मुख्यमन्त्री दाबी गरेका एमाले र माओवादीले दलको नेता चयन गरेका छैनन् । एमालेका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीमा भने जोखबहादुर महरालाई खासै चुनौती छैन ।

ओलीको दाबी : एमाले एक नम्बर पार्टी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी रहेको पुष्टि गरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले एमाले समाप्त पार्ने षड्‌यन्त्र असफल भएको बताएका हुन्। ओलीले भने, ‘एमाले ध्वस्त भयो, समाप्त भयो भनेर बजारमा माहोल खडा गरियो। एक्लै लडेर सिटले एमाले पछि परेको छ तर लोकप्रिय, पपुलर भोटमा अहिले पनि हामी अगाडि छौँ। एमाले एक नम्बर पार्टी हो।’

एमाले नेतृत्वको स्थानीय सरकारले विकास गरेको दाबी

सिद्धार्थनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताएका छन् । नेकपा एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उनले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गरे । उनले भने, ‘बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट […]

एमाले बागलुङको अध्यक्षमा तीन जनाको दाबी

नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन । आगामी पुस २३ गते हुने एमाले बागलुङको नवौंं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले...

एमाले डडेल्धुराको नेतृत्वका लागि चार नेताको दाबी

डडेल्धुरा : जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले डडेल्धुराको नेतृत्वमा पनि चर्चा सुरु भएको छ।नेकपा एमालेमा अध्यक्षका लागि ४ जनाले आकांक्षी देखिएका छन्। यही पुस २३ गते हुन गइरहेको एमाले जिल्ला अधिवेशनका लागि ४ जनाले दाबी गरेका हुन्।एमाले डडेल्धुराका वर्तमान अध्यक्ष प्रकाश साउद, अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही, प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पालसहित ४ नेता अध्यक्षमा आकांक्षी छन्।अध्यक्ष साउद आफूसहितको पुरानै कमिटीलाई मान्यता दिने तथ

माधव नेपालको दाबी–महाधिवेशनपछि एमाले फुट्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् । मंगलबार धनुषाको तीनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र रहेका केपी ओली प्रवृत्ति...

धुर्कोट एमाले अध्यक्षमा दुईजनाको दाबी,  छानिएन नयाँ नेतृत्व

गुल्मी :  नेकपा एमाले धुर्कोटमा हिमप्रसाद पन्थी र लोकबादुर केसीले अध्यक्षको दाबी नछाडेपछि नयाँ नेतृत्व पाउन गठन भएको छैन।धुर्कोटमा पन्थी र केसी मुख्य दाबेदार देखिएको र सहमति जुटन नसकेकाले अधिवेशन नै स्थगित गरिएको छ।नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले पाँच दिनभित्रमा धुर्कोटले नयाँ  नेतृत्व पाउने दाबी गरे। सहमतिका लागि हदैसम्मको प्रयास गरिएकाले सहमति जुट्ने र सहमति नजुटेमा निर्वाचनको विकल्प नरहेको उनले बताए।नेकपा एमालेको पालिका अधिवेशनअन्‍तर्गत ११ वटा स्थानीय तहले नयाँ नेतृ

भीम रावलको दाबी : एमाले सुदूरपश्चिम संयोजक मै हुँ

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’ उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे। १० बुँदे क

एमाले कार्यदल बैठकमा सहमति भएको दाबी, भोलिको बैठकले टुंग्याउने

काठमाडौँ- नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो म्याराथन बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको दाबी नेताहरुले गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको दाबी ओलीतर्फका नेता एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्। शुक्रबार मध्यान्हमा सुरु भएको बैठक बेलुका करिब ८ बजे सकिएको हो। बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग कार्यदलमा नेताहरु सहमतिमा पुगेको […]