गुल्मी : नेकपा एमाले धुर्कोटमा हिमप्रसाद पन्थी र लोकबादुर केसीले अध्यक्षको दाबी नछाडेपछि नयाँ नेतृत्व पाउन गठन भएको छैन।धुर्कोटमा पन्थी र केसी मुख्य दाबेदार देखिएको र सहमति जुटन नसकेकाले अधिवेशन नै स्थगित गरिएको छ।नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले पाँच दिनभित्रमा धुर्कोटले नयाँ नेतृत्व पाउने दाबी गरे। सहमतिका लागि हदैसम्मको प्रयास गरिएकाले सहमति जुट्ने र सहमति नजुटेमा निर्वाचनको विकल्प नरहेको उनले बताए।नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत ११ वटा स्थानीय तहले नयाँ नेतृ