राउटे बस्तीमा रामुकमारि झाँक्री

सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै  सहरी विकासमन्त्री रामकुमारी झाँक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् । तस्बिर, रासस

सम्बन्धित सामग्री

कठ्याङ्ग्रिने जाडोमा राउटे बस्ती पुग्दा... (फोटो फिचर)

चिसोको मौसम छ । जाडोले हिमाल, पहाड र तराई जहाँसुकै जनजीवन कठ्याङ्ग्रिएको छ ।

निर्वाचनले नचिनेको राउटे बस्ती

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको माहोलले गाउँको वातावरण तात्तिँदै गएको छ। मत माग्न गाउँबस्तीमा उम्मेदवार पुगिरहँदा राउटे बस्ती सुनसान छ। फिरन्ते समुदाय राउटे यतिबेला दैलेखको नारायण नगरपालिका–८, लोहोरे सालखर्कमा किनारमा बसेका छन्।

सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । दशैंको समयमासमेत भत्ता नपाउँदा यस पटक उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको हो । दशैंका लागि राउटे बस्ती सिंगारिए पनि यो वर्ष भत्ता […]

राउटे फकाउने मन्त्री झाँक्रीको तरिका : काम गर्ला मितरी साइनोले

सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् । आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो । राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार …

राउटे बस्तीमा मन्त्री झाक्री

कर्णाली, २४ पुस: सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै सहरी विकासमन्त्री रामकुमारी झाक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् ।-तस्बिर : प्रकाश अधिकारी, रासस

राउटे बस्ती पुग्दा...

छिन्चु, जाजरकोट सडक खण्डको बोटेचौर, दमार छेउमा बगेको उर्लंदो भेरी नदी किनार । सुर्खेत गुर्भाकोट नगरपालिका–९ दमारमा सडक छेउ जग्गामा बसेका ४६ घरधुरी राउटे समुदायका टहरा । पुराना काला कपडाले छोपेका टहरा वर्षात्‌ले भिजेपछि सबै राउटे परिवार बाहिर बसेर गिलो भात र सागको झोल खाँदै ।

राउटे बस्ती पुग्दा...

छिन्चु, जाजरकोट सडक खण्डको बोटेचौर, दमार छेउमा बगेको उर्लंदो भेरी नदी किनार । सुर्खेत गुर्भाकोट नगरपालिका–९ दमारमा सडक छेउ जग्गामा बसेका ४६ घरधुरी राउटे समुदायका टहरा । पुराना काला कपडाले छोपेका टहरा वर्षात्‌ले भिजेपछि सबै राउटे परिवार बाहिर बसेर गिलो भात र सागको झोल खाँदै ।

राउटे युवतीमाथि दुर्व्यवहार : राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन

न्युज अफ नेपाल, काठमाडौँ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ । बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । केही दिन अघि राउटे युवतीमाथि तीन जना […]

राउटे बस्ती सिल !

सुर्खेत / जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएकाे छ । राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्ती शील गरिएको छ । बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको... The post राउटे बस्ती सिल ! appeared first on Purbeli News.

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको ग