राउटे बस्ती सिल !

सुर्खेत / जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएकाे छ । राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्ती शील गरिएको छ । बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको... The post राउटे बस्ती सिल ! appeared first on Purbeli News.

सम्बन्धित सामग्री

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ ।घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक ...

असुरक्षा बढेपछि राउटे बस्तीमा प्रवेश निषेध

सुर्खेत : असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ।  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जानकारी दिए। त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए। राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी क...

राउटे युवतीमाथि दुर्व्यवहार : राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन

न्युज अफ नेपाल, काठमाडौँ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ । बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । केही दिन अघि राउटे युवतीमाथि तीन जना […]

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको ग