राउटे युवतीमाथि दुर्व्यवहार : राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन

न्युज अफ नेपाल, काठमाडौँ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ । बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । केही दिन अघि राउटे युवतीमाथि तीन जना […]