योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद  विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ । आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न तत्कालीन सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनमा पेश गरेका थिए ।समितिको आज बसेको बैठकमा सो  विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राखे । बैठकम

सम्बन्धित सामग्री

योगमाया विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधिसभाले योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ।आज बसेको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरेर पारित गरिएको हो।त्यस्तै आइतवार गणपूरक संख्या नपुगेर रोकिएको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्, भन्ने प्रस्ताव आज सर्वसम्मत स्वीकृत भएको छ।यसैगरी राष्ट्रिय सभामा उत्पति भ

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।  आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  छलफल सकिएपछि यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूची

शिक्षण अस्पतालसहितको आयुर्वेद विश्वविद्यालय खुल्दै

आयुर्वेदसँग सम्बन्धित विषयको एकीकृत पठनपाठन र आयुर्वेद शिक्षण अस्पतालसमेत सञ्चालन गर्न आयुर्वेद विश्वविद्यालय स्थापना हुने भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफल सुरु भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक’ को मस्यौदामा आयुर्वेद चिकित्सा परिषद्ले स्वीकृत गरेको मापदण्डका आधारमा विश्वविद्यालयले आयुर्वेद शिक्षण अस्पताल, अनुसन्धान केन्द्र स्थापना र सञ्चालन गर्न सक्ने उल्लेख छ ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो । बैठकमा सांसदहरुले विश्वविद्यालयको प्रकृति, संगठनात्मक संरचना, लगानी लगायतका विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरूलाई सम्बोधन गर्ने […]

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ ।

प्रतिनिधिसभा बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक टेबल

राष्ट्रिय सभामा उत्पत्तिभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभा बैठमा टेबल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामुख अग्निप्रसाद सापकोटाको आग्रहमा शुक्रबारको बैठकमा सो विधेयक टेबुल गर्नुभएको हो । यसअघि सो विधेयकबारे राष्ट्रिय सभा बैठकमा छलफल भएको थियो । बैठकमा सांसदहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको छ । संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसदहरुले देश र जनताको दैनन्दिन समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले सांसद दामोदर भण्डारीले दार्चुला घटनाको लामो समय भैसक्दा समेत जयसिंह धामीको अवस्थाबारे कुनै जानकारी बाहिर नआउनु दुःखद भएको बताउनुभयो । छानविन समितिले घटनाबारे स्थलगत निरिक्षण गरेपनि ठोस प्रतिवेदन ल्याउनमा ढिलाई गरेको उहाँले टिप्पणी गर्नुभयो ।

वधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल

आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् ।