योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँछौं : शिक्षामन्त्री पौडेल

२ साउन,काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बताएका छन् । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा दफावार छलफल गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधि भित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गरे । योगमायाले सङ्घर्ष र […]