न्युज अफ नेपाल, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने तयारी भएको छ । यसअघि दैनिक २१ घण्टा चलाईँदै आइएको विमानस्थलको सञ्चालन समय दैनिक १८ घण्टामा झारिने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस विषयमा केही दिनमै निर्णय हुने पनि विभागले बताएको छ । दैनिक २१ घण्टा सञ्चालन गर्दा […]