विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री गृहनगर नेपालगञ्जमा

बाँके –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएकाे छ । नेपालगञ्ज विमानस्थलमा अवतरण हुनासाथ विमानस्थल रहेको वडा नम्बर २० ले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन मन्त्री राई पुग्नुभयो । मन्त्रालयको कार्यक्षेत्र सडक निर्माण नै रहेका मन्त्री राई केही समय  हिलाम्मे सडकमा पैदलै हिँडेर वडा कार्यालयभित्र प्रवेश गर्नुभयो । वडा अध्यक्ष कौशल कुमार धोवीले मन्त्री राईको चाहना अन...

विमानस्थल चुस्तदुरुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उनले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिए। नयाँ नियुक्त भएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार छन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्

कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई मन्त्री रेग्मीले गरिन् स्वागत (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन् । शुक्रबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेककी हुन् । सो क्रममा मन्त्री रेग्मीले […]

विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

काठमाडौं । दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् । ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केकाे टोली पुगेको छ । नेपाली महिला […] The post विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

'हामीले चुमेको उपाधिपछि पीडाहरू लुकेका छन्'

काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री  महेश्वरजंग गहतराज  टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश

साफको उपविजेता राष्ट्रिय टोलीको भव्य स्वागत (फोटो फिचर)

काठमाडौं : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए।मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।

नयाँदिल्लीमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। ओलीको स्वागतमा वित्तराज्यमन्त्री शिवप्रताव शुक्ला पनि विमानस्थल पुगेका थिए। https://twitter.com/MofaNepal/status/982125279492562945 अघिल्लो पटक २०७२ फागुनमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीलाई विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। अहिले विदेश…

भारतले ‘दान दिएको’ गाडीभित्र बसेर जब नेपाली क्रिकेटरहरुले हात हल्लाए

काठमाडौं । विश्वकप छनोट खेलपछि जिम्बावेबाट स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न नवनियुक्त खेलकुद मन्त्री जगत विश्वकर्मा अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।   मन्त्री र अन्य...

ऐतिहासिक सफलता पाएको नेपाली क्रिकेट टिमलाई विमानस्थलमा स्वागत

काठमाडौं : विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किएको छ।  प्र एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुद मन्त्री जगत विश्‍वकर्मा विमानस्थल पुगेका थिए। त्यस्तै नेपाली खेला...