त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि २ अर्ब २० करोड, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

यस्तै सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने जनाएको छ। पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।...

सम्बन्धित सामग्री

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नाबारे  बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घट्नाको खवर आएलगत्तै प्रधानमन्त्रीसँगै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ गरेका छन् । दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख

नयाँ भन्दै पुराना ल्यापटप नेपालमा ल्याएर बेच्ने गरिएको खुलासा

३१ असोज, काठमाडौं । नेपालमा नयाँ भनेर पुराना ल्यापटप आयात गरेर बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात भएको चार वटा र्फमको शंकास्पद ल्यापटपमा गरेको परीक्षणमा यस्तो रहस्य बाहिरिएको हो । काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा […]

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङस्थलमा देखिएको चहलपहल

काठमाडौं, १९ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पार्किङस्थलमा बुधबार देखिएको मानिसको चहलपहल । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला

एकै दिन विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद

१४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद गरेको छ । दुबई, कतार र मलेसियाबाट नेपाल […]

आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने

काठमाडौं, २९ साउन । अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले […]

विमानस्थलमा प्रिपेड ट्याक्सीबाट यात्रुले सुविधा पाउने

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुको लागि प्रिपेड ट्याक्सीको व्यवस्था गरेको छ। निषेधाज्ञाका कारण सार्वजनिक सवारीसाधनमा रोक लगाएपछि कार्यालयले यस्तो व्यवस्था मिलाएको हो।कार्यालयका अनुसार स्वीकृति प्राप्त प्रिपेड पर्यटक ट्याक्सी र विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था मार्फत हरियो प्लेटको ट्याक्सी सञ्चालन छन्। त्यस्तै, यात्रुको साथमा रहेको वैधानिक हवाई टिकट,पासपोर्ट र भिसाका आधारमा हवाई यात्रा प्रयोजनको लागि विमानस्थलमा आवतजावत गर्न पाइ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्र चलाईने

न्युज अफ नेपाल, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने तयारी भएको छ । यसअघि दैनिक २१ घण्टा चलाईँदै आइएको विमानस्थलको सञ्चालन समय दैनिक १८ घण्टामा झारिने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस विषयमा केही दिनमै निर्णय हुने पनि विभागले बताएको छ । दैनिक २१ घण्टा सञ्चालन गर्दा […]