दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नाबारे  बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घट्नाको खवर आएलगत्तै प्रधानमन्त्रीसँगै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ गरेका छन् । दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख

सम्बन्धित सामग्री

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार पाँच मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भ्रमण परिणाममुखी भएको बताएका छन्। सीमासम्बन्धी समस्यामा विशेष कुराकानी भएको दाबी उनले गरेका छन्। तर विषय भने खुलाएनन्। विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद…

भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

काठमाण्डाै - भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो । यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आ...

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा

काठमाडौं :  काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाबारे विस्तृत र यथार्थ जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा  रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका हुन् निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको

प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनाको जानकारी लिन विमानस्थलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिनुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकारका सबै …

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

काठमाडौं– काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।  प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् […]

अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट

सरकारले नवनिर्मितपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले उद्घाटन गर्दै छन् ।नियामक  निकाय  नेपाल  नागरिक  उड्डयन  प्राधिकरणका  अनुसार  विमानस्थलमा  विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नका लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउण्टर […]

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान

भैरहवा, २८ वैशाख । निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ ।  भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । २ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र […]

प्रधानमन्त्री देउवालाई विमानस्थलमा भारतीय रक्षामन्त्रीले स्वागत गर्ने

काठमाडौं, १८ चैत्र । तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीलाई भारतीय रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गर्ने भएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतका लागि भट्टसहित भारतीय राजदुत विनयमोहन क्वात्रा र सहसचिव अनुराग श्रीवास्तव पनि पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत […]

ढाका पुगे मोदी, बंगलादेशी प्रधानमन्त्रीले गरिन् विमानस्थलमा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी बंगलादेशको दुई दिने भ्रमणका लागि ढाका पुगेका छन्। उनलाई ढाका विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्।