लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

धनगढी : विभेदको सामना गरेका व्यक्तिमाथि लैंगिक हिंसा अझ बढी हुने गरेको तथ्य सहित यसविरुद्ध १६ दिने अभियान संचालन भएको छ। सन् १९९१ बाट सुरु भएको यसखाले अभियानलाई नेपालमा सयुक्त राष्ट्रसंघ आवासीय समूहको प्रयासमा सचेतना अभिवृद्धिको उद्देश्य सहित संचालन गरिएको हो। समूहका अनुसार नेपालमा यसखाले हिंसाबाट प्रत्येक चारमध्ये एक जना…

सम्बन्धित सामग्री

महिलाद्वारा महिलालाई सचेतनासँगै सामग्री

राजविराज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार सप्तरीको दुई पालिकामा सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिताः महिला बालबालिकामा लगानीको एक्यबद्धता नारा सहितको खाद्य तथा कृषि संगठन ( फुड एण्ड एग्रीकल्चर अर्गनाईजेशन,संयुक्त राष्ट्र संघ ) काठमाण्डौंद्वारा छिन्नमस्ता गाउँपालिका ५ लोखरम तथा तिलाठी कोईलाडी गाउँपालिका […] The post महिलाद्वारा महिलालाई सचेतनासँगै सामग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैङ्गिक हिंसा अन्त्य गर्न हिंसाको उद्गम विन्दुमा नै लगानी

लैङ्गिक हिंसा अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियानमध्ये अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान यस वर्ष पनि सुरु भएको छ। आधा धर्ती ओगट्ने महिलाहरू बढी हिंसा पीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्ध …

जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्।

लैङ्गिक हिंसा विरुद्धको अभियान समापन

दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान : मानवअधिकारवादीलाई गिज्याउने ‘पर्व’

महोत्तरी। सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधकाे रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ । नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षाैदेिख अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन्  । […]

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : मानव अधिकारवादीलाई गिज्याउने पर्व

महोत्तरी– सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधको रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ । नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षौँदेखि […]

मनाङमा शून्य लैङ्गिक हिंसा

हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन ।  प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार  साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए । “यहाँ महिलाप्रधान समाज

महिला हिंसाविरुद्धको १६ दिने अभियान : हिंसा गाउँमा, सचेतना कार्यक्रम सहरमा

रुकुम पश्चिम - हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाइँदै छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथमा विभिन्न सचेतनामूलक कार्यक्रम यस दिवसको अवसरमा भइरहेका छन् ।  नेपालमा सामान्यतया नागरिक समाज र राज्यसमेतले  दिवसका बेला तामझामसहित  कार्यक्रम र अभियान सञ्चालन गरे पनि  अन्य बेला भने लैङ्गिक हिंसा विरुद्धका गतिविधिहरु न्यून हुने गरेको छ । कमै हुने केही गतिविधिहरु पनि ...

कलाक्षेत्रमा लैङ्गिक हिंसा पारिश्रमिक शोषणदेखि सेक्सुअल अब्युजसम्म

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले विश्वभर जारी छ । यो अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै सन् १९९१ मा सेन्टरफोर वुमन्स ग्लोवल लिडरसीप (सीडब्ल्यूजीएल) को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समूहले गरेका थिए । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापी रुपमा यो अभियान मनाइन्छ । विविध कार्यक्रम गरी १६ दिने अभियान विश्वभर मनाउन थालेको तीन दशक नाघेको छ ।नेपालमा पनि लैङ्गिक हिंसा व्याप्त छ । देशको विभिन्न क्षेत्रमध्ये नेपाली

राष्ट्रिय महिला आयोगले यसरी मनाउँदै छ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दिउँसो २ बजे लैङ्गिक हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।योगमायाल