राष्ट्रिय महिला आयोगले यसरी मनाउँदै छ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दिउँसो २ बजे लैङ्गिक हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।योगमायाल

सम्बन्धित सामग्री

राष्ट्रिय महिला आयोग: पदाधिकारी नहुँदा समस्याको चाङ

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबारदेखि सुरु हुँदै छ । त्यसैको तयारीमा जुटिरहेको राष्ट्रिय महिला आयोगमा भने समस्याको चाङ छ ।