लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले विश्वभर जारी छ । यो अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै सन् १९९१ मा सेन्टरफोर वुमन्स ग्लोवल लिडरसीप (सीडब्ल्यूजीएल) को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समूहले गरेका थिए । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापी रुपमा यो अभियान मनाइन्छ । विविध कार्यक्रम गरी १६ दिने अभियान विश्वभर मनाउन थालेको तीन दशक नाघेको छ ।नेपालमा पनि लैङ्गिक हिंसा व्याप्त छ । देशको विभिन्न क्षेत्रमध्ये नेपाली