काठमाडौँ– सशस्त्र द्वन्दका पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् । उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपुर्तीको माग गर्नुका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् […]
द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षले न्यायको माग राख्दै विरोध र्याली निकालेका छन्। पीडित सुरक्षाकर्मी परिवार संघ संयुक्त संघर्ष समितिको आयोजनामा आइतबार उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्।
गम्भीर मानवअधिकार उल्लंघनका घटनाका...
द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले विरोध कार्यक्रमको आयोजना गरेका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । उनीहरूले सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आ
प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रका खातिर जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त सहिदप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सुरक्षा निकायमा रही देश र जनताका बलिदानी दिने सम्पूर्ण सहिदको सम्झनामा जङ्गीअड्डा परिसरमा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले घाइते सकलदर्जा तथा वीरगतीप्राप्त परिवारजनबाट राष्ट्रका लागि भएको अतुलनिय योगदानको स्मरण गर्दै कृतज्ञता व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष हेमाकुमारी घर्ती, उपाध्यक्ष...
काठमाडौंः द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी जागिर अनिवार्य उपलब्ध गराउनेलगायत सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिन...