काठमाडौंः द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी जागिर अनिवार्य उपलब्ध गराउनेलगायत सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिन...