बेपत्ता आयोग विधेयक संशोधनको माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रदर्शन

१३ साउन, काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । सुरक्षाकर्मी तर्फका पीडितलाई बेपत्ता पारिएको व्यक्तिको छानबिन पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत नै सम्बोधन हुने हो भने संशोधनको लागि पेश गरिएको मस्यौदा विधेयक २०७९ मा संशोधन गर्नु पर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाका अध्यक्ष हेमकुमारी […]