पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ । राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण... The post पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कञ्चनपुरमा अढाई महिनापछि देखियो कोरोना, आज ३ जना संक्रमित

कञ्चनपुर : कञ्चनपुरमा आज ३ जनामा कोरोना संक्रमण देखिएको छ।भारतबाट नेपाल भित्रिएका ३ जनामा कोरोना देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले बताए। उनका अनुसार मंगलबार (हिजो) एक जनामा कोरोना संक्रमण देखिएको थियो।‘फागुन अन्तिम सातापछि पहिलो पटक कोरोना संक्रमित बढ्न थालेका हुन्,’ उनले भने, ‘यसअघि महिनामा २/३ जनामा मात्रै कोरोना पोजेटिभ देखिन्थ्यो, अहिले दुई दिनमै ४ जनामा कोरोना देखियो, सतर्कता अपनाउन जरुरी छ।’ कोरोना पोजेटिभहरूलाई महाकाली अस्पताल रिफर गरिएको

भारतमा मार्च यताकै सबैभन्दा धेरै सङ्क्रमित फेला

भारतमा फेरि कोरोनाको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या मार्च ८ यताकै उच्च हो । त्यसपछि त्यहाँ 4575 केसहरू थिए। यो महिनामा नयाँ सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको यो दोस्रो पटक हो । यसअघि जुन २ मा देशमा ४ हजार ४१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।शनिबार १५ सङ्क्रमितको मृत्यु भएको छ भने २६१२ निको भएका छन् । हाल २२ हजार ६ सय ९१ जनाको उपचार भइरहेको छ । महामारीको यो युगमा देशमा ४ करोड ३१ लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको

क्यान्सर पीडित मुजाफेरलाई १४ महिनामा ७८ पटक कोरोना संक्रमण

काठमाडौं । सायद ५६ वर्षका मुजाफेर कायासन संसारकै सबैभन्दा अभागी व्यक्ति होलान् । रक्त क्यान्सरबाट पीडित मुजाफेरलाई पछिल्लो १४ महिनामा लगातार ७८ पटक कोरोना संक्रमण भएको छ र पनि उनी अझै जीवितै छन् । टर्कीका नागरिक मुजाफेर सबैभन्दा लामो समयसम्म निरन्तर कोरोना पोजेटिभ हुने व्यक्ति रहेको डाक्टरहरु बताउँछन् । क्यान्सरका कारण रोग प्रतिरोधी क्षमता कमजोर […]

'एस जिन' नेगेटिभ आए ओमिक्रोन संक्रमण पक्का !

काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन” समुदायमा नै पुगिसकेको अनुमान गरिएको छ। शुक्रबार एकै पटक २४ जनामा ओमिक्रोन पुष्टि भएपछि यो भेरियन्ट समुदायमा नै पुगिसकेको आँकलन गरिएको हो।यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। शुक्रबार 'एस जिन' नेगेटिभ देखिएर सिक्‍वेन्सिङ गरेका सबै (२४ जना) मा ओमिक्रोन पुष्टि भएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गर

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ – नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो। पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको […]

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको जनाएको छ। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको थियो। ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएक

न्युजिल्यान्डमा एकजना संक्रमित भेटिँदा देशव्यापी लकडाउन

बीबीसी । न्युजिल्यान्डमा ६ महिनामा पहिलोपटक एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अचानक देशव्यापी लकडाउन घोषणा गरिएको छ ।  उक्त संक्रमित अकल्यान्डमा फेला परेका थिए जसपछि सो शहर एक हप्ताका लागि पूर्ण लकडाउनमा रहने बताइएको छ । देशका अन्य सबै भूभागमा चाहिँ तीन दिन लकडाउन जारी गर्ने भनिएको छ । त्यस्तै ती संक्रमितले...

एक जनामा कोरोना देखिएपछि देशव्यापी लकडाउन

न्युजिल्यान्डमा ६ महिनामा पहिलोपटक एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। उक्त संक्रमित अकल्यान्डमा फेला परेका थिए।

आत्मबल बढाउँदै दाङका कोरोना सङ्क्रमित

तुलसीपुर उपमहानगरपालिका—१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहनुभएका गढवा गाउँपालिका—५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत शुक्रबार सङ्क्रमित पुष्टि भएपछि उनले अहिलेसम्म रुघाखोकी, ज्वरोलगायत कुनै लक्षण आफूलाई नदेखिएको बताएका छन् । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेर कोरोनासँग जुधिरहेको उनमा दरिलो आत्मबल देखिएको छ । उहाँले रासससँग कुरा गर्दै सोमबारसम्म आफूमा कुनै लक्षण नदेखिएको र छिट्टै सञ्चो भएर घर फर्कने विश्वास व्यक्त गरे । उनी गत माघ महिनामा भारतको मुम्बईमा मजदूरीका लागि गएका थिए । त्यहाँ उनी रङ्रोगनको काम गर्नुहुन्थ्यो । ‘भारतमा कोभिड —१९ को जोखिम बढ्न थालेपछि लकडाउन शुरु भयो र बन्दाबन्दी केही समयपछि कम्पनीले काममा नआउनू भन्यो’, उनले भने ।