काठमाडौं । सायद ५६ वर्षका मुजाफेर कायासन संसारकै सबैभन्दा अभागी व्यक्ति होलान् । रक्त क्यान्सरबाट पीडित मुजाफेरलाई पछिल्लो १४ महिनामा लगातार ७८ पटक कोरोना संक्रमण भएको छ र पनि उनी अझै जीवितै छन् । टर्कीका नागरिक मुजाफेर सबैभन्दा लामो समयसम्म निरन्तर कोरोना पोजेटिभ हुने व्यक्ति रहेको डाक्टरहरु बताउँछन् । क्यान्सरका कारण रोग प्रतिरोधी क्षमता कमजोर […]