कोशी प्रदेशको पुनः नामाकरणका लागि आन्दोलन चर्काउने घोषणा

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् । कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन्।...

सम्बन्धित सामग्री

आन्दोलनकारीको मागमा सरकारले देखाएन चासो

११ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेपछि प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेकाहरुले विराटनगर केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका छन् । आफ्नो माग प्रदेशसभाबाटै सम्बोधन गर्न सम्भव भएकाले प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेन बताउँछन् । ‘प्रदेशसभाबाटै निर्णय हुने विषय हो नाम’, उनी भन्छन्, ‘त्यसलाई […]

पहिचान पक्षधरको आन्दोलन : शीर्ष नेतालाई होटलमा बास नदिने

२५ वैशाख, काठमाडौं । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शीर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले २८ वैशाखबाट प्रदेशसभामा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ सांसद र उनीहरुको दलका शीर्ष नेतालाई बहिस्कार गर्ने घोषणा गरेका हुन् । ‘२०८० […]

कोशी प्रदेश पुनः नामांकन समितिले गर्यो आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशको पुनः नामकरणका लागि विभिन्न आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।समितिले अहिले नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसइई) जारी रहेकाले यसलाई ध्यानमा राख्दै २०७९ चैत १७ देखि २७ गतेसम्म समितिको वृहत् जन प्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको जनाएको छ।आन्दोलन ३३ औँ दिनमा पुग्दा समेत राज्य पक्षबाट निकासको लागि कुनै

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत