विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने बताएका छन् । मुख्यमन्त्रीमा सफथ ग्रहण पछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने बताएका हुन् । ‘हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने स्थापित गराएर जाने प्रयास हुन्छ’, उनले […]