काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार विस्तारको नहुँदै कार्की नेकपा (माओवादी) केन्द्रका कारण अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले भागबण्डामा असन्तुष्टी जनाउँदै तत्काल सरकारमा सहभागी नहुने बताएपछि नवनिर्वाचित मुख्यमन्त्री कार्की अप्ठ्यारोमा […]