सभामुख मण्डलले नेकपा एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेस प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।
काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक दिउँसो २ बजे सुरु हुँदैछ। बैठकले समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल गर्दैछ। बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाको जानकारी गराइने छ। बैठकले केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्ने, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरेको […]
सन २०१८ मा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको साउदी अरेबियाका हत्या भएको थियो। पत्रकारको हत्यापछि युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष निकालेको थियो।
काठमाडौं । वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । जम जम लेखिएको ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो। ‘४र५ महिनादेखि रोकिराखेको दुई वटा बसमा राति पौने […]