काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सकिएको छ। अर्याल होटल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ।
यसका लागि केन्द्रीय कमिटी बैठक आवश्यक रहेको नेता रघुजी पन्तले बताए। 'नेकपा एकताबद्ध बनाउने कि…