भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो।

सम्बन्धित सामग्री

सप्तकोशी किनारमा मोटरसाइकल छाडेर एक व्यक्ति बेपत्ता

सुनसरी – सप्तकोशी किनारमा मोटरसाइकल छाडेर सुनसरी एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको इनरुवाका ५४ वर्षीय शंकरप्रसाद पौडेल रहेका छन् । गएराति करिब साढे ८ बजेतिर स्थानीयले बराह क्षेत्र नगरपालिका- ९ स्थित कोशी किनारमा प्रदेश १-०२-०४३ प ६६५१ नम्बरको मोटरसाइकल फेला परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले […]

मुद्दा जिताइदिने भन्दै ठगी पीडित दुई सातादेखि बेपत्ता

जग्गासम्बन्धी मुद्दामा ठगिएका एक व्यक्ति दुई सातादेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् । ठगी गर्ने व्यक्तिलाई भेट्न सर्लाही गएका झापाका राजन खरेल ७ फागुनदेखि बेपत्ता भएका हुन् ।   परिवार र उनका कानुन...

बबई नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

गोरखामा घाँस काट्न गएका व्यक्ति बेपत्ता

२२ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा त्रिशूली नदी किनारमा घाँस काट्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ सिउरेनिटारको बाँदरेघाटमा घाँस काट्न गएका सोही ठाउँका ६५ वर्षीय भक्तबहादुर माझी सोमबार दिउँसोदेखि बेपत्ता भएका हुन् । घाँस काट्न घरबाट निस्केका उनी अबेरसम्म पनि घर नफर्केपछि आफन्तले प्रहरी चौकी घ्याल्चोकमा खबर गरेका थिए । […]

महाकालीमा एक व्यक्ति बेपत्ता

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जन

गोरखामा जडिबुटी खोज्न गएका एक व्यक्ति बेपत्ता, चार जनाको उद्धार

७ असार, गोरखा । गोरखामा जडिबुटी खोज्न गएका एक व्यक्ति भीरबाट लडेर बेपत्ता भएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा वन–लसुन खोज्न गएका चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ आइतबार दिउँसो बेपत्ता भएका हुन् । उनीसँगै जडिबुटी खोज्न गएका अन्य चार जनाको भने उद्धार गरिएको छ । धार्चे […]

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत फेला

मार्तडी / जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार... The post साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत फेला appeared first on Purbeli News.

तीन दिनदेखि बेपत्ता व्यक्ति मृतावस्थामा फेला

बैतडी । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् ।  मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, काला गाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् । विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन् । उनले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देख

तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति मृतावस्थामा फेला

बैतडी : तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन्। मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन्। विष्ट सुर्नया गाउँपालिका-६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। चैत २ गते हरिद्वार…