क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भन

सम्बन्धित सामग्री

युरोपमा शरणार्थीको भीड : दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश

सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली संघमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको संख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ।इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ। यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए। यो संख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो। फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका

एमालेको फरक मतः छानबिन नै नगरी अनधिकृत व्यक्ति प्रवेश गरेन भन्न मिल्दैन

काठमाडौँ – अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएर करका दर गरेको विषयमा तत्काली अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदनमा विपक्ष एमालेले फरक मत राखेको छ। सत्ता पक्षले बहुमतका आधारमा शार्माले जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नभएको निष्कर्षमा छानबिन समितिमा रहेका एमालेका चार जना सांसदले फरम मत दर्ज गरेका छन्। […]

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति पसेको देखिएन : संसदीय समिति (पूर्ण पाठसहित)

काठमाण्डाै – चालु आर्थिक वर्षकाे बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनमा गएकाे जेठ १४ गते बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख छ । ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत अहिलेसम्म समिति छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति गरेको देखिएन । नदेखिएपछि करका दर हेरफेरमा अना...

मैले अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन : जनार्दन शर्मा

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ । उक्त समितिको बिहीबार […] The post मैले अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन : जनार्दन शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

छानबिन समितिमा जनार्दन शर्माको बयान-अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ । उक्त […]

काठमाडौं महानगरमा माओवादीबाट वडाध्यक्षका उम्मेदवारसहित २४ जना एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र)का तर्फबाट काठमाडौं महानगरपालिकामा वडाध्यक्षका उम्मेदवार बनेका व्यक्ति नेकपा (एमाले) प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट वडा–२४ को अध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका हुन्। सोमबार श्रेष्ठसहित माओवादी...

स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति एमालेमा प्रवेश

कास्कीको मादी गाउँपालिकामा विभिन्न दलका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेदवारी दिएका बुद्धिप्रसाद लामिछानेसहित विभिन्न दलका कार्यकर्ताहरु  शुक्रबार एमाले प्रवेश गरेका हुन् । लामिछानेले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेदवार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि

व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश

व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् ।  झापाको बिर्तामोडमा आइतवार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई पार्टी प्रवेश गराएका हुन् ।  उनी पहिलेदेखि नै ओलीनिकट मानिन्थे । तर, औपचारिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् ।  उनी मेडिकल कलेजको विषयलाई लिएर विवादमा आइरहने व्यक्ति हुन् ।

बिहीबारदेखि युएईमा नेपालीलाई प्रवेश खुला

संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।उनीहरूले युएई

अमेरिकन गायिका टेलरको घरमा प्रवेश गर्ने अज्ञात व्यक्ति पक्राउ

काठमाडौं। अमेरिकन गायिका टेलर स्विफ्टको घरमा प्रवेश गर्ने एक अज्ञात व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। न्यूयोर्कस्थित उनको अपार्टमेन्टमा प्रवेश गर्ने ५२ वर्षीय हेन्कस जनसनलाई प्रहरीले पक्राउ गरेको हो। राति ११ बजेतिर उनको घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर गरेकी थिइन्। यसअघि अन्य सेलिब्रेटीको घरमा पनि यस्ता व्यक्ति प्रवेश गर्ने गरेका थिए। सन् २०१८ मा १७ मिलियनमा किनेको अपार्टमेन्टमा उनी बस्छिन्।