व्यक्ति, विचार र व्यवस्था

देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने संस्कारले सुशासन शब्दमा मात्र सीमित रह्यो । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । […] The post व्यक्ति, विचार र व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सामाजिक रुपान्तरण र नेपाल सन्दर्भ

मानव सिर्जित कुनै पनि विचार वा व्यवस्था अपरिवर्तनीय हुँदैन, यसमा हुने वा गरिने समयानुकूल परिमार्जन र परिवर्तन स्वभाविक हुन्छ। समाजमा रहेका असमान व्यवहार, चलन, क्रियाकलाप र नियम कानुनलाई विस्थापित वा क्रमिक सुधार गरी समाजलाई समानता र समृध्दिको दिशावोध गराउने प्रक्रिया सामाजिक रुपान्तरण हो। सामाजिक परिवर्तनको प्रबन्ध गर्न र समाजको भावी विकास तथा व्यवहारलाई विनियमित गर्न […]