आमाबुवाले जब बालबच्चाबाट आफ्ना आकंक्षा पुरा गर्न खोज्छन्

तपाईं गायक/गायिका बन्न चाहनुहुन्थ्यो, तर सफल हुनुभएन । तपाईं खेलाडी बन्न चाहनुहुन्थ्यो, तर सक्नुभएन । तपाईं चित्रकार बन्न चाहनुहुन्थ्यो, तर सक्नुभएन । यस्तो अवस्थामा तपाईंले गर्नसक्ने एउटा गल्ती हो, आफ्ना अधुरा इच्छा/चाहना छोराछोरीमाथि लाद्ने । तपाईं …

सम्बन्धित सामग्री

दाङबाट निर्वाचित सांसदको प्रतिवद्धता : बाचा पुरा गर्छाैं

दाङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताका आशा र चुनावअघि आफुहरुले गरेका बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । बिहीबार संयुक्त निर्वाचन परिचालन समिति दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३ र प्रदेश सभा सदस्यमा निर्वाचित ६ जना सांसदहरुले मतदाताहरूलाई धन्यवाद दिँदै जनताका आशा र आफ्ना बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका हुन् ।कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ का सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दा

संविधान जारी भएको आज ७ बर्ष पुरा, मधेसमा ‘ब्ल्याक आउट’ पहाडमा उत्सव

काठमाडौं, असोज ३ । नेपालको संविधान–२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ […]

नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा

काठमाडौं । नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको […] The post नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्मचारीलाई पुरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो । जसअनुसार कर्मचारीहरूलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरू एवं सार्वजनिक, सामुदायिक र निजी […]

कार्य क्षमता बढाएर बजेटको लक्ष्य पुरा गर्न अर्थमन्त्री शर्माको निर्देशन

अर्थमन्त्री  जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि  गरेर बजेटको लक्ष्य पुरा गर्न निर्देशन दिएका छन्।  बिहिबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८ /७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनुपर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले कार्या

आफ्ना माग पुरा गराउन लोसपाको ताकेता, आज पनि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफ्ना मागहरु पुरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले आफ्ना माग ध्यानार्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्। नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। सोही…

चोकोफनले पुरा गर्‍यो २० वर्षको मिठासपूर्ण यात्रा

काठमाडौं, भदौ २८ । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी दाबी गरिएको सुजल फूड्स प्रा. लि. ले आफ्नो लोकप्रिय उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना समस्तग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक तथा शुभचिन्तकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको जनाएको छ ।

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिए

बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै आइरहेका संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पुरा सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन्।

करीना कपुरको बलिउड ‘इन्ट्री’ २१ वर्ष पुरा

एजेन्सी, १७ असार । बलिउड अभिनेत्री करीना कपुरले फिल्म उद्योगमा एक अलग पहिचान बनाएकी छिन् । करीना २१ वर्ष पहिला २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा डेब्यु गरेकी हुन् । करीनाले फिल्म क्षेत्रमा २१ वर्ष पुरा गरेको अवसरमा आफ्ना फ्यानहरुलाई धन्यवाद दिएकी छिन् । अभिनेत्रीले आज सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । भिडियोमा उनको […]

‘ओलीबाट माग पुरा हुन्छ भनि सोच्नु हानिकारक’

जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बाेधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।  जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।  यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी क...