काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफ्ना मागहरु पुरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले आफ्ना माग ध्यानार्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। सोही…