‘ओलीबाट माग पुरा हुन्छ भनि सोच्नु हानिकारक’

जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बाेधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।  जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।  यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी क...

सम्बन्धित सामग्री

डा केसीले अघि सारे ६ बुँदे माग, पुरा नभए भदौ १२ देखि अनसन बस्ने घोषणा

यो सहित डा केसीले ६ बुँदे माग अघि सारेका छन्। आफुले उठाएको माग पुरा नभएर भदौ १२ गतेबाट अनसन बस्ने डा केसीको चेतावनी छ।

दुई दिनभित्र माग पुरा नभए सुनसरी मोरङका उद्योगी र मजदुर पुनः आन्दोलित हुने

प्रदेश १ का विभिन्न चार मजदुर संगठनले यहाँका उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र ती माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोईराला, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), प्रदेश १ का सहइन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, नेपाल, प्रदेश १ का अध्यक्ष मोहम्मद नसरुलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । &lsqu

आफ्ना माग पुरा गराउन लोसपाको ताकेता, आज पनि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफ्ना मागहरु पुरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले आफ्ना माग ध्यानार्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्। नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। सोही…

हाम्रा माग पुरा गर्न पुन: आन्दोलन गर्नुपर्ने अवस्था आयाे: ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।...

महन्थ ठाकुरको चेतावनी – माग पुरा नभए लोसपा ज्वालामुखी जस्तो विस्फोट हुन्छ

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले संविधानमा असन्तुष्टि जनाउँदै विगतदेखि आन्दोलन गर्दै आएको तर अझै सो माग पुरा नभएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले आफूहरूको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरेको जिकिर गरे । 'हामीहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले गोली चलायो, त्यसले धनजनको ठूलो क्षति भयो,' उनले भने ।'पार्ट

यातायात व्यवसायीले राखे सात बुँदे माग, पुरा नभए चाबी सरकारलाई बुझाउने

यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग अघि सारेका छन्। सार्वजनिक यातायात केन्द्रिय महासंघले मन्त्रीपरिषद्मा माग पेश गरेका हुन्। माग पुरा नभए सवारीको चाबी सरकारलाई बुझाउने उनीहरुको दाबी छ।