एजेन्सी, १७ असार । बलिउड अभिनेत्री करीना कपुरले फिल्म उद्योगमा एक अलग पहिचान बनाएकी छिन् । करीना २१ वर्ष पहिला २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा डेब्यु गरेकी हुन् । करीनाले फिल्म क्षेत्रमा २१ वर्ष पुरा गरेको अवसरमा आफ्ना फ्यानहरुलाई धन्यवाद दिएकी छिन् । अभिनेत्रीले आज सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । भिडियोमा उनको […]