‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले राम्रो क्रिकेट नखेल्दा सबैजना समर्थक निराश भएको बताएका छन् । काठमाडौंमा जारी नेपाल टि२० लिगमा अपेक्षा अनुसार समर्थक नआएपछि सोधिएको प्रश्नमा रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । विराटनगर सुपर किंग्सका उपकप्तान रोहितले पोखरा एभेन्जसलाई ८ विकेटले हराउँदा रोहित ५७ बलमा ६ चौका र ३ […]

सम्बन्धित सामग्री

रोहित पौडेलको कप्तानीमा नयाँ राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानीको जिम्मेबारी रोहित पौडेलले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेबारी दिंदै नेपाली राष्ट्रिय राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपालले यही कार्तिक २८ गतेदेखि मंसीर २ गतेसम्म युएईसँग एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ । रोहितको कप्तानीमा सोह्र सदस्यीय राष्ट्रिय टिममा ज्ञानेन्द्र […] The post रोहित पौडेलको कप्तानीमा नयाँ राष्ट्रिय क्रिकेट टोलीको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेबारी रोहित पौडेललाई

काठमाडौं, कात्तिक २६ । नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानीको जिम्मेबारी रोहित पौडेलले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेबारी दिंदै नेपाली राष्ट्रिय राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपालले यही कार्तिक २८ गतेदेखि मंसीर २ गतेसम्म युएईसँग एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ । रोहितको कप्तानीमा सोह्र सदस्यीय राष्ट्रिय […]

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका […]

राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।...

रोहित पौडेल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग […]

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

रोहित राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त

युवा ब्याट्सम्यान रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार उपकप्तानको जिम्मेवारी दिएको हो ।उनी अमेरिका सिरिजका लागि उपकप्तान चुनिएका हुन् । रोहितले आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल, यूएई र स्कटल्यान्डबीचको सिरिजमा उपकप्तानको भूमिका निर्वाह गर्नेछन् ।रोहित राष्ट्रिय टोलीका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एकदिवसीय क्रिकेटमा १७ खेलमा ६२३ रन बनाएका छन् ।

राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो। क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ। नेपालले आगामी जुनमा अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्दैछ। रोहितले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै […]

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

५ जेठ काठमाडौं । रोहित कुमार पौडेल राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको जनाएको छ । यू-१९ राष्ट्रिय टिमको नेतृत्व गरिसकेका रोहितले सिनियर टिममा पहिलो पटक ठूलो जिम्मेवारी पाएका हुन् । क्यानले बुधबार मात्रै […]