नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेबारी रोहित पौडेललाई

काठमाडौं, कात्तिक २६ । नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानीको जिम्मेबारी रोहित पौडेलले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेबारी दिंदै नेपाली राष्ट्रिय राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपालले यही कार्तिक २८ गतेदेखि मंसीर २ गतेसम्म युएईसँग एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ । रोहितको कप्तानीमा सोह्र सदस्यीय राष्ट्रिय […]

सम्बन्धित सामग्री

शृंखला ‘क्लिन स्विप’ गर्ने प्रयास गर्छौं : रोहित पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखला ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा रहेको बताएका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबार लिगको अन्तिम श्रृंखला घरेलु मैदानमा खेल्दै छ। श्रृंखलामा भ्रमणकारी दुई टोली संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालबीच त्रिदेशीय खेल हुने छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल &lsq

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

आजको जितले हौसला बढेको छ : रोहित पौडेल

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको एकदिवसीय सिरिजमा आजको जितले टिमको हौसला बढेको बताएका छन् । युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि उनले पत्रकारसित भने, ‘आजको जितले निकै हौसला बढेको छ ।’ नेपालले पावरप्लेमा सोचेको जस्तो बलिङ गर्न नसक्दा पावरप्लेमा धेरै रन खाएको […]

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका […]

रोहित पौडेल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग […]

केन्याविरुद्धको एकदिवसीय आज, रोहित पौडेल कप्तान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने एक बजे सुरु हुने छ। केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ। नेपाल एकदिवसीय सिरिज समेत  कब्जा गर्ने दाउमा छ।  नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो। केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी

आइसीसी विश्वकपको अभ्यास खेलमा नेपालको जित

काठमाडौँ – सोमपाल कामी र रोहित पौडेल चम्किँएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ। नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो। हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए। यस्तै, रमिज […]

राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो। क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ। नेपालले आगामी जुनमा अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्दैछ। रोहितले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै […]