राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तानमा रोहित पौडेल नियुक्त
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।...
काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको १६ सदस्यीय टिममा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र […]