रोहित पौडेल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग […]