चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।
सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।