भेरोसेल खोपको दोस्रो डोज लिन काठमाडौंभित्र यी ठाउँमा जानुस्

काठमाडौं । यही असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई÷दुई स्थानमा खोप केन्द्र तोकेको हो ।  दोस्रो डोज खोप...

सम्बन्धित सामग्री

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

काठमाडौँ – ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ। नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। ‘६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक […]

ललितपुरमा भेरोसेल खोपको अभाव, वृद्धवृद्धाले भेरोसेलको बुस्टर डोज नपाउने

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल...

बुस्टर डोजमा कमैले मात्र भेरोसेल खोप पाउने

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बत

भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित

काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको कार्यलयले जनाएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने स्वास्थ्य कार्यलयले जनाएको […]

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । ‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल […]

आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज, दोश्रो डोज कार्तिक ४ बाट

आजदेखि नेपालका  विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार आजदेखि ११ दिनसम्म अर्थात् असोज १४ गतेसम्म पहिलोडोज लगाइनेछ भने कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने छ । शुक्रबार मात्रै सरकारले चीनबाट ४४ लाख डोज भेरोसेल खोप ल्याएको थियो । यहि […]

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौँ। भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ । जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई […]

जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण