भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, काठमाडौंका यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।  दोस्रो डोज खोप आजबाट यही २४...

सम्बन्धित सामग्री

बुस्टर डोजमा कमैले मात्र भेरोसेल खोप पाउने

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डौ, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रवार) काठमाडौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोप आज नेपाल आईपुगेको हो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ […]

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

चीनबाट एकैदिन ४४ लाख डोज भेरोसेल खोप ल्याइँदै

काठमाडौ :  भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै छ। कोरोनाविरुद्धको खोप एकै पटक आउन लागेको यो खोप अहिलेसम्मकै धेरै हो।एकै दिनमा दुई वटा विमानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य  तथा  जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। यसअघि आउने भेरोसेल खोप एक डोजको एक भाइल हुने भए पनि अब आउन लागेको भेरोसेल खोप पाँच डोजको एक भाइल हुन्छ। त्यसैले यो खोप सकेसम्म एक खेपमा र नभए पनि दुई खेपमा गरी सबै खोप शुक्रबारै  ल्याउने तयारी गरेको सचिव पोखरेलको भनाइ छ।&nb

एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

काठमाडौं, भदौ २७ । सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ । व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने तयारी भएको जानकारी दिनुभयो । ६० लाख मध्ये १६ लाख डोज खोप भदौ ५ […]

चीनबाट दुई दिनमा थप १६ लाख डोज भेरोसेल खोप आयो

चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख  डोज भेरोसेल खोप नेपाल आइपुगेको हो।

आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउँदै

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।

भोलि र पर्सी चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनमा बाट भोलि आठ लाख र पर्सी आठ लाख डोज खोप आउने छ।

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो।