पोखरामा २३ स्थानबाट ‘भेरोसेल’ खोप लगाइने

पोखरा महानगरपालिकामा एकै पटक दुई दर्जन स्थानबाट कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको छ । यसअघि सिमित संख्यामा तोकिएका केन्द्रबाट खोप दिँदा अत्याधिक भीड भएकाले संक्रमण बढ्ने जोखिम बढेको गुनासो आएपछि पोखरा महानगर स्वास्थ्य महाशाखाले पोखराका २३ वटा केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो खोप दिने केन्द्र तोकेको हो ।यहि श्रावण ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोश्रो डोजका लागि पोखरा महानगरका विभिन्न २३ स्थानमा खोप केन्द्र तोकिएको पोखरा महानगर स्वास्थ्य म