काठमाडौं : काठमाडौं महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूह लगायतका व्यक्तिहरुलाई कोभिड-१९ विरूद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सोमवार र मंगलवार विभिन्न अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।
महानगरपालिकाले रत्नपार्कस्थित वीर अस्पताल, महाराजगंजस्थित शिक्षण अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरस्थित…